मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज मंगलबार आजका दिन दिनलाई सुख,शान्ति एव मनोकामना पुरा गर्न गणेश जीको पुजा आजा यसरी गर्नुहोस …
  • मार्गरेखा संवाददाता

  • आज मंगलबार आजका दिन दिनलाई सुख,शान्ति एव मनोकामना पुरा गर्न गणेश जीको पुजा आजा यसरी गर्नुहोस …
    यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुनेकाम तल उल्लेख छ । सोमबार, बुधवार रशुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छभने आइतबार र बिहीबारलाई कडाबारकोश्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबारक्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।
    मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमायसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँगसम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुनेरातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

    कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्ततथा मज्जा मंगलसँग सम्बन्धित छ ।
    मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रहमानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगतसँग हुन्छ ।
    धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्नकाम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा
    तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन्त मंगलबारको दिन गर्न नहुने कामहरुः

    मंगलबारको दिन गर्न नहुने ५ काम
    १– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तैखराव मानिन्छ । यसले सन्तानमा नकारात्मकप्रभाव पर्ने हुन्छ ।
    २– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दामानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
    ३– मंगलबारको दिन माछा खाँदा तपाइँलाईआर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासुपनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षयहुन्छ ।
    ४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँकोक्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ।
    ५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतराहुन्छ ।

  • ९ माघ २०७४, मंगलवार ०७:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित