मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रिजल्ट हेर्न ईच्छुक डुडुवा गाउपालिका प्रमुख नरेन्द्र कुमार चौधरी
  • मार्गरेखा संवाददाता

  • डुडुवा गाउपालिकामा एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन गरीएको छ ।
    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत डुडुवा गाउपालिकामा अभिमूखिकरण गराइएको हो ।
    घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्र बाकेको आयोजनामा डुडुवा गाउपालिका वडा १ मा उक्त कार्यक्रम संचालन हुने सस्थाका कार्यकारी निर्देशक रबि रोकायो कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रम बारे थप जानकारी गराउदै गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम बाँके प्रमुख लक्ष्मी चौधरीले निम्न आर्य भएका समुदायको जिवन स्तर उकास्न कार्यक्रम प्रभावकारी भूमिका खेल्ने धारण राखिन् डुडुवा गाउपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले कार्यक्रमलाई पालिका बाट सहयोग गर्ने बताउदै कार्यक्रमले रिजल्ट बेसमा कार्य सम्पादन गरेको हेर्न आफु ईच्छुक रहेको बताए । चौधरीले कार्यक्रमले रिजल्ट निकालेको खण्डमा यस पालिका बाट समेत आवश्यक बजेटको व्यवस्था गरी कार्यक्रममा लाई निरन्तरता दिन सकिने धारणा राखेका थिए ।

  • १४ माघ २०७४, आईतवार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित