मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

४० जना समानुपातिक सांसद कांग्रेसबाट को-को बने नामावलीसहित
  • मार्गरेखा संवाददाता

  •  

     

     

    काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको  काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गरि नामावली निर्वाचन आयोगमा बुझाएको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बताए ।

    बैठकले गरेको निर्णय अनुसार ४० जना सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाइएको हो ।

    काँग्रेसले तयार पारेको समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।

    खस/आर्य (पुरुष)
    बालकृष्ण खाँड
    दिलेन्द्रप्रसाद बडू
    किशोरसिंह राठौर
    सत्यनारायण खनाल
    सूर्यबहादुर केसी
    मोहन पाण्डे

    खस/आर्य (महिला)
    सुजाता कोइराला
    पुष्पा भुसाल
    डिला संग्रौला
    मीना पाण्डे
    उमा रेग्मी
    दीपशिखा शर्मा

    आदिवासी/जनजाति (पुरुष)
    बहादुरसिंह लामा
    कर्मा घले
    उमेश श्रेष्ठ
    लालकाजी गुरुङ
    जिपछिरिङ लामा
    दिव्यमणी राजभण्डारी

    आदिवासी/जनजाति (महिला)
    ज्ञानकुमारी छन्त्याल
    प्रमिला राई
    महेन्द्रकुमारी लिम्बू
    हीरा गुरुङ
    मीना सुब्बा

    दलित
    मानबहादुर विश्वकर्मा
    मीन विश्वकर्मा
    प्रकाश रसाइली

    दलित (महिला)
    सुजाता परियार
    लक्ष्मी परियार
    विमला नेपाली

    मधेसी
    विनोद चौधरी
    स्मृतिनारायण चौधरी
    नगेन्द्रकुमार राय

    मधेसी (महिला)
    सीतादेवी यादव
    चित्रलेखा यादव
    मीनाक्षी झा

    थारू
    पद्मनारायण चौधरी

    थारु (महिला)
    पार्वता डिसी चौधरी
    नमिताकुमारी चोधरी

    मुस्लिम
    अतहर कमल मुसलमान

    मुस्लिम महिला
    सर्वत आरा खानम

     

  • २९ माघ २०७४, सोमबार १८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित