मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेस नेता खुम बहादुर खड्का नर्भिक भर्ना, आज भारत लगिने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडका स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी बिहिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्।

    थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खड्कालाई

    काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडका स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी बिहिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्।

    थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खड्कालाई शनिवार नै उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणी कँडेलले जानकारी दिए।

    मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ। धेरै धपेडी हुँदा उनलाई पटक पटक अस्पताल भर्ना नै हुनुपर्ने अवस्था आउँछ।

    राष्ट्रिय सभा चुनाव, समानुपातिक निर्वाचनको नाम टुङग्याउने लगायतका काँग्रेसको वैठकहरुमा व्यस्त हुनुपर्दा भएको धपेडीले उपचार नै गराउनु पर्ने गरि अस्पताल भर्ना हुनु परेपनि उहाँको अवस्था खतरामुक्त रहेको कँडेलले बताए।

    भारतमा भने उनको उपचार एपोलो अस्पतालमा हुने बताइएको छ।

    नै उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणी कँडेलले जानकारी दिए।

    मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ। धेरै धपेडी हुँदा उनलाई पटक पटक अस्पताल भर्ना नै हुनुपर्ने अवस्था आउँछ।

    राष्ट्रिय सभा चुनाव, समानुपातिक निर्वाचनको नाम टुङग्याउने लगायतका काँग्रेसको वैठकहरुमा व्यस्त हुनुपर्दा भएको धपेडीले उपचार नै गराउनु पर्ने गरि अस्पताल भर्ना हुनु परेपनि उहाँको अवस्था खतरामुक्त रहेको कँडेलले बताए।

    भारतमा भने उनको उपचार एपोलो अस्पतालमा हुने बताइएको छ।

  • ५ फाल्गुन २०७४, शनिबार ०७:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित