नेपालगन्ज चैत्र २ । जोखिम परिस्थितीमा रहेका बालबालिकाहरुको उद्धार तथापुर्नस्थापना सम्बन्धिअभिमुखिकरण कार्यक्रमआजसम्पन्नभएको छ ।
नेपालगन्जउपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग,बास नेपालगन्ज र रुसुफ बाँकेको संयुक्त सहजिकरणमा सो अभिमुखिकरण सम्पन्नभएको हो । नेपालगन्जउपमहानगरपालिकाकाउपप्रमुख उमा थापा मगरको अध्यक्षतामाभएको अभिमुखिकरणमा जिल्ला स्थित बाल उद्धार समिति, बाल मैत्री स्थानिय समिति, बाल संरक्षण समिति, बालक्लब संजाल, विभिन्न सरोकारवालाको सहभागिता रहेको थयो । कार्यक्रममाबोल्दै उपप्रमुख मगरले अप्ठेरोमा परेको बालबालिकाहरुको पुर्नस्थापनाकालागिउपमहानगरपालिका सदैब तयार रहेको बताए । जोखिममा परेका बालबालिकाहरुको पुर्नस्थापनातथा उद्धार चुनौती पूर्ण भएपनि सबैले एकजुट भएर लागेमा सहजहुने उनको भनाई थियो । अभिमुखिकरण कार्यक्रममाजोखिममा रहेका बालबालिकाहरुको उद्धार र पुर्नस्थापनाकाविभिन्नविषयमामहिलातथाबालबालिकाकार्यालय बाँकेका प्रमुखशोभाशाहले सहजिकरण गरेका थिए । कार्यक्रममायुनिसेफ नेपालगन्जकाबाल संरक्षण अधिकृत रामप्रशादगौतमले नेपालगन्जउपमहानगरपालिकाका संचालीतकार्यक्रमतथा त्यस मार्फत भईरहेका क्रियाकलापहरुकाबारेमाजानकारी गराएकाथिए । कार्यक्रमका सहभागिहरुले बालबालिकाको उद्धार तथापुर्नस्थापनाको कार्य कानुनी रुपमा जटिल रहेको भन्दै स्थानियतहले सहजताल्याउनु पर्नेमाजोड दिएकाथिए । नेपालगन्जउपमहानगरपालिकाका सामाजिकविकास अधिकृत कृष्ण प्रसाद जोशीले संचालन गरेको अभिमुखिकरण कार्यक्रममाधन्यबाद ज्ञापन सहितकार्यक्रमको समापनजिल्ला समन्वयअधिकारी हरिकृष्ण ज्ञवालीले गरेका थिए । अभिमुखिकरणबालसंरक्षण तथाबालश्रम न्यूनीकरण कार्यक्रमअन्तरगतगरिएको हो ।