मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

व्यक्तिबादी प्रबृतिलाई समाप्त पार्न नेपाली काग्रेसका सच्चा निष्ठानवान कार्यक्रताहरु एकजुट हुन आग्रह नेपाली काँग्रेसका नेता प्रकाशमा सिह
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज चैत्र १४ । नेपाली काँग्रेसका नेता तथा पुर्वमहामन्त्री प्रकाशमा सिहले नेपाली काँग्रेसमा व्यक्तिबादी प्रबृतिले नेपाली काँग्रेस इतिहासमै पहिलो पटक कमजोर पार्टीका रुपमा अगाडी बढीरहेको हुनाले व्यक्तिबादी प्रबृतिलाई समाप्त पार्न नेपाली काग्रेसका सच्चा निष्ठानवान कार्यक्रताहरु एकजुट हुन आग्रह गरेका छन
    सो कुरा नेपाल ट्रडे युनियन काँँग्रेस बाँकेको छैठौ जिल्ला अधिबेशनको बुधबार नेपालगन्जमा उद्घाटन गदै बताएका हुन
    नेता सिहले नेपाली काँग्रेसको बर्तमान नेतृत्व कार्यशैलीका कारण नेपाली काँग्रेस दिनप्रतिदिन कमजोर हुदै गएको हुनाले बर्तमान नेतृत्वलाई खबरदारी गर्न नेपाली काँग्रेस प्रति आस्था राख्ने मजदुर,शिक्षक,बद्धिजिबी,लगायत एकजुट भई अगाडी बढनु पर्ने बताए ।
    नेता सिहले नेपालको ठुला ठुला परिवर्तन मजदुर र श्रमजिबीहरुको आन्दोलनबाट परिवर्तन गरेको चर्चा गदै नेपालमा पुन नेपाली काँग्रेसलाई पहिलो राजनैतिकदलका रुपमा स्थापित गराउने कार्य मजदुर र श्रमजिबीहरुको काँधमा आएको बताए ।
    नेपाल ट्रडे युनियन काँँग्रेस बाँकेको छैठौ जिल्ला अधिबेशनको उद्घाटन समारोह नेपाल ट्रडे युनियन काँँग्रेस बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहका
    सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बाँके सभापति किरण कोईराला, नेपाल ट्रडे युनियन काँँग्रेस केन्द्रिय उपमहासचिव आशा राठौर लगायतकाले ट्रडे युनियनको महोत्वबारे चर्चा गरेका थिए ।

     

  • १४ चैत्र २०७४, बुधबार १६:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित