मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको मधुवनमा फेलापरेको कुकुरबम नेपाली सेनाद्धारा निस्कृय पारियो ।
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र,१५।

    बर्दियाको मधुवन नगरपालिकामा शंकास्पद रुपमा भेटिएको प्रेसर कुकरलाई नेपाली सेनाले निस्कृय पारेको छ । प्रेसर कुकर निस्कृयगरे सगै शंकास्पद बस्तु कुकर बम भएको पुष्टी भएकोहो । नगरपालिकाको वडा नं. ६ मा सडक निर्माणमा प्रयोग गरिने ग्रेडरमा फेला परेका उक्त प्रेसर कुकर बमलाई सेनाले राखिएकबो ठाँउदेखि सुरक्षितसात करिब ५ सय मिटर पर जंगलमा लगि निस्कृय पारेको हो ।
    । केहि महिना अघि नगरपालिकाको कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराएको थियो । दबाद दिने उद्देश्यले सार्वजनिक स्थानमा शंकास्पद बस्तु फेला परिरहदा स्थानिय त्रसित बनेका छन । जिल्लामा यस्ता गतिविधी बढी रहेको भन्दै जिल्लाबासी भने चिन्तामा परेका छन ।

     

  • १५ चैत्र २०७४, बिहीबार १५:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित