मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अस्थायी शिक्षकको परीक्षा स्थगित
  • मार्गरेखा संवाददाता

  • आउँदो चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले शुक्रबार सूचना सार्वजनिक गर्दै अहिलेलाई परीक्षा स्थगित गरिएको जनाएको छ ।

    बिहीबार नै अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षाको स्थगनको माग राख्दैसयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका थिए । उनीहरुले शिक्षक सेवा आयोगले लिइने परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका थिए ।

    विद्यार्थी संगठनले शिक्षा ऐन–२०२८ को नवौँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन ।

  • १६ चैत्र २०७४, शुक्रबार १५:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित