मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिन्डिकेट खारेजको विरोधमा अनिश्चितकालीन यातायात बन्द
  • मार्गरेखा संवाददाता

  • सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले संयुक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । उनीहरुले बुधबार वानेश्वरमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका विभिन्न १३ बुँदे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

     

    २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जनकारी नआएसम्म नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा थन्काउने आन्दोलनको कार्यक्रममा उल्लेख छ ।

    यस्ता छन् आन्दोलनका कार्यक्रम

  • ५ बैशाख २०७५, बुधबार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित