मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विजयकुमार गच्छदारले कांग्रेस केन्द्रीय सदस्यमा बनाउनका लागि १५ जनाको नाम सिफारीस को को परे
  • मार्गरेखा संवाददाता

  • कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् ।

    निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामा समेत छन् । तर, राष्ट्रियसभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र देवलाई भने गच्छदारले केन्द्रिय सदस्य बनाउने लिष्टमा नराखेको स्रोतले बतायो । गच्छदारले कांग्रेस सभापति शेरबहादुर देउवासंगको सल्लाहमा लिष्ट तय गरेका हुन ।

    यस्तो छ गच्छदारको लिष्ट

    १ विजयकुमार गच्छदार सुनसरी
    २ रामजनम चौधरी कैलाली
    ३ भारतेन्दु मल्लिक झापा
    ४ मोहम्मद नसिर सिद्धिकी सीरहा
    ५ योगेन्द्र चौधरी दाङ
    ६ महेश कर्मोचा ओखलढुंगा
    ७ गोपाल दहित बर्दिया
    ८ यशोदा कुमारी लामा धनुषा
    ९ कृष्णप्रसाद दुलाल मोरङ
    १० शिवकुमार गुर्छमान सर्लाही
    ११ हरिप्रसाद न्यौपाने काठमाडौं
    १२ जनक चौधरी कैलाली
    १३ गणेश लामा काभ्रे
    १४ मंगल थारु बर्दिया
    १५ विरेन्द्र नेपाली पर्सा

  • ९ बैशाख २०७५, आईतवार २०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित