मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विश्व बातावरण दिवसको अवसरमा शान्ति समाजमा दाङले सरसफाई
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    दाङ २२ जेठ
    २६ औ विश्व वातावरण दिवसको अवसर पारि मानव अधिकार तथा शान्ति समाज दाङलेले आज तुलसीपुरमा सरसफाई गरेको छ । दाङको तुलसीपुरमा जारि क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाइ अभियानको आज मंगलबारको कार्यक्रममा शान्ति समाजले नेत्रृत्व गर्दै सरसफाई गरेको हो । सो अबसरमा शान्ति समाजका केन्द्रीय सरसफाइ संयोजक उषा गौतमले सरसफाइ मानव जिवनमा अत्यन्तै महत्वपुर्ण भएको भन्दै सबैले आ आफनो घर पसल सफाई गर्नुपर्ने बताउँनु भयो ।
    कार्यक्रममा तुलसिपुर उपमहानगपालिकाका मेयर घनश्याम पाण्डेले तुलसिपुमा जारि ससफाइ कुनैपनि हालतमा नरोकिने बताउनु भयो । उहाले आर्थिक बर्षको अन्तिममा गामीण क्षेत्रमा निर्माणको काम अगाडि बढिहेको हुदा केही दिन सडक,नाला सडक पेटिको बिस्तार हुने काम रोकियको भन्दै अब जुनसुकै समयमा पनि सडक बिस्तारको काम सुरु हुने बताउनु थयो । मेयर पाण्डेले सडक बिस्तारमा असहयोग गर्नेलाई कानुन अनुसार कार्बाहि समेत गरिने स्पष्ट पार्नुभयो । सो अबसरमा उहाले अब आगामि हप्ता देखि बृक्षारोपन सर सफाइ अभियान सग सङगै अगाडि बढाउने समेत जानकारी दिनु भयो ।।

  • २२ जेष्ठ २०७५, मंगलवार १९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित