कोहलपुर सामुदायिक सेवा केन्द्र तथा तथा सामुदायिक प्रहरी सेवा सोमबार एक कार्यक्रम बिच गठन गरिएको छ ।
कोहलपुर नगरपालिका मेयर लुट बहादुर राबत र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सीको उपस्थिमा गठन भएको कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कार्यसमितीमा कोहलपुर क्षेत्रका समाजसेबी नारायण प्रसाद गौडेल अध्यक्ष,उपाध्यक्षमा पुर्व प्रहरी अधिकृत समाजसेबी यम बहादुर गैरै,सचिवमा लाल बहादुर राना,सहसचिवमा शुशिल सापकोटा,कोषाअध्यक्षमा यादव राज बस्याल,र सदस्यहरुमा सतिदेबी तिमिल्सैना,रामसिह बि.क,यज्ञराज सापकोटा,मुबारक अलि गुजर रहेका छन ।