मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन अजिंगर संग गराउछन मसाज
  • मार्गरेखा संवाददाता

  • फिलिपिन्सको चिडियाखाना घुम्न आउने पर्यटकहरूले उक्त चिडियाखानाको अजिंगरबाट मसाजको सुविधासमेत प्राप्त गर्ने भएका छन् । फिलिपिन्सको डाभोआ सहरस्थित उक्त चिडियाखानाले पर्यटकहरूलाई आनन्दित तुल्याउन ५० किलोग्राम तौलको बर्मिज अजिंगरवाट मसाजको सेवा प्रदान गर्न थालेको छ ।उक्त अजिंगरको चिसो शरीर, ठिक्कको तौल र शरीरमा घिस्रेर जाँदा आउने आनन्द पर्यटकहरूले समेत महसुस गरून् भनेर उक्त सेवा प्रारम्भ गरिएको हो ।

    मानिसहरूसँग सजिलै घुलमिल हुने बर्मिज अजिंगरबाट मालिस गराएबापत चिडियाखानाले २ सय रुपैयाँ शुल्क लिने गरेको छ ।

     

  • २१ श्रावण २०७५, सोमबार १४:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित