मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शान्ति समाज दाङको अधिबेशनको तयारी तीब्र ,
  • मार्गरेखा संवाददाता


  • साउन २४ दाङ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको ११ औ जिल्ला अधिबेशनको तयारि अन्तिम चरणमा पुगेको छ ।
    आगामि दुई बर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्वको चयन गर्न समाज दाङका सस्थापक सभापति बरिस्ठ अधिवक्ता डिल्लिराज धितालको सयोजकत्वमा एक समिति समेत चयन गरिएको सचिब शरद रेग्मीले जानकारी दिनुभएको छ ।
    सनिवार २१ औ साधारणसभा तथा ११ औ अधिबेशन समेत दाङको तुलसिपुरमा आयोजना हुन लागेको छ । अधिबेशनलाई सभ्य र भब्य बनाउनका लागि बिभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।
    यता शान्ति समाज दाङका सभापति सुरेश हमाल र सचिव शरद रेग्मीले सयुक्त बिज्ञप्ति जारि गरि सनिवार बिहान ११ बजे राप्ती समितिको प्रधान कार्यालय तुलसिपुरमा उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । समाजका सम्पूर्ण साधारण सदस्य ,आजिवन सदस्य ,पत्रकार ,विभिन्न सङघ सस्था तथा राजनीतिक दलहरुमा उपस्थिति भैदिनुहुन सादर अनुरोध गर्दछौं बिज्ञप्तिमा भनिएको छ ।

  • २४ श्रावण २०७५, बिहीबार १४:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित