मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आदिवासी दिवसका अबसरमा दाङमा बिभिन्न कार्यक्रम
  • मार्गरेखा संवाददाता


  • शरद रेग्मी
    दाङ २४
    नेपाल आदीबासी जनजाति महासंघ तुलसीपुर नगरकमिटिको आयोजनामा २४ औ आदीवासी दिवस तुलसीपुरमा मनाईको छ । दिवसको अवसरमा तुलसीपुर उमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले बहु सांस्कृतीक शहरको रुपमा तुलसीपुर नगरको विकास गरिने बताउनुभयो ।
    थारु बाहुल्य तुलसीपुर उपमहानगरपालिकामा मगर,गुरुङ लगायत अन्य जातजातिको मिश्रीत बसोवास भएकाले पनि तुलसीपुरको शहर विकासको क्रममा बहुसांस्कृतीक हुने बताउनुभयो ।
    सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह,नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत,थारु समुदायका अगुवा छोटीलाल चौधरी लगायतले आदीवासी जनजातिको भाषा, संस्कृती, भेषभुषा, खानपानको फरक बिशेषताको बारेमा चर्चा गर्नुभएको थियो ।
    नगर कमिटिका अध्यक्ष नरेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लालबहादुर घर्तीले गर्नुभएको थियो भने सञ्चालन नारायण चौधरीले गर्नुभएको थियो । यसअघि तुलसीपुर बजार परिक्रममा गरिएको थियो ग लाईनमा कल्कीका बिरुवा रोपीएका थिए ।
    आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ

  • २४ श्रावण २०७५, बिहीबार १४:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित