मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इन्धनको मूल्य बढ्यो: पेट्रोल १११, डिजेल र मट्टीतेल ९५ रुपैयाँ पुग्याे
  • मार्गरेखा संवाददाता

  • नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

    अब उपभोक्ताले प्रतिलिटर पेट्रोल १११, डिजेल र मट्टीतेल ९५ रुपैयाँ तिर्नुपर्नेछ। यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिब्यारेल ५० डलर वृद्धि गरेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने यतावत राखेको छ।

    निगमले स्वचालित मूल्य प्रणालीअनुसार १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले इन्डियन आयल कर्पोरेसनले मूल्यवृद्धि गरेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको बताए

  • ४ भाद्र २०७५, सोमबार ०६:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित