मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कैद फैसला सुनाईएका फरार बर्दियाका दुई जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • बर्दिया,भाद्र,४।
    अदालत द्धारा १३ बर्ष कैद फैसला सुनाईएका बर्दियाका फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७१ साल असोज ६ गते अदालतको फैसला अनुसार गुलरिया नगरपालिका वडानम्वर ७का२५बर्षिय हेमराज लोध (गोडिया), २४ बर्षिय नन्कु गोडियालाई जवरजस्ती करणी मुद्धामा १३ बर्ष कैद तोकेको थियो ।कैद तोकिएका दुवैजना हालसम्म फरार रहेकोमा बर्दिया प्रहरीले सोमवार दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ भएकालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बर्दिया पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले वताए ।

     

     

     

  • ४ भाद्र २०७५, सोमबार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित