मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्यमन्त्री त्रिलोचन भट्टले बिना योजना बोल्ने काम मात्रै गरेको ७ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावल
  • मार्गरेखा संवाददाता

  • भदौ १७, धनगढी – ७ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावललेसरकारका मन्त्रीहरूको बोलीमा कुनै ठेगान छैन,’ नेता रावलले भने, ‘शुरूमै कसैले पनि भारतमा गएर चौकीदारी गर्नु पर्दैन भन्ने मुख्यमन्त्रीले यस प्रदेशमा रोजगारी दिनका लागि के गरे ? अहिले पनि भारतमा चौकीदारीका लागि यस प्रदेशबाट दिनहुँ युवाहरू जाने गरेका छन् मुख्यमन्त्री त्रिलोचन भट्टले बिना योजना खोक्ने (बोल्ने) काम मात्रै गरेको आरोप लगाएका छन् ।

    वित्तीय संस्था कर्मचारी संघले आइतवार आयोजना प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावललेप्रदेश सरकारले बजेट ल्याएको एक महिना बित्दा समेत कार्यक्रम बनाउन सकेको आरोप नेता रावलको छ । कम्यूनिस्ट सरकार शुरूमै असफलताको बाटोमा गइरहेको औल्याउँदै उनले वर्तमान सरकारले नेपाली कांग्रेसप्रति विचार राख्ने ट्रेड युनियनका व्यक्तिहरूलाई छानीछानी दुःख दिन थालेको समेत आरोप लगाए ।

    वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले नेपाली कांग्रेसले आफ्ना व्यक्तिलाई संरक्षण गर्न नसकेको गुनासो गरे ।

  • १७ भाद्र २०७५, आईतवार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित