मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा हिन्दुु धर्म र संस्कृति जोगाउन प्राथमिक शिक्षावर्ग सन्चालन शुुरु
  • मार्गरेखा संवाददाता

  •  

    , हिन्दुु स्वयमंसेवक संघ नेपाल, नेपालगन्जको आयोजनामा नेपालगन्जमाप्राथमिकशिक्षावर्ग २०७५ सन्चालनगरिएको छ । सो शिक्षावर्ग कार्तिक ९ देखि १६ गते सम्महुने आयोजकले जानकारी दिएको छ ।
    सो शिक्षावर्गमा ३ जिल्लाबाँके, बर्दिया र सुुर्खेत जिल्लाका७२ जना युुवाहरुको सहभागिता रहेको छ । आजभएको उद्घाटनकार्यक्रममापूर्व मन्त्री सर्वदेव ओझा, डा. जनार्दन आर्चाय, कृष्णापाण्डे र विश्वनाथअग्रवालले कार्यक्रमको सफलताको शुुभकामनाब्यक्तगर्नुु भएको थियो । उद्घाटनकार्यक्रममाअतिथिहरुले शुुभकानामन्त्ब्यब्यक्तगर्नुुहदै आफनो भाषा, धर्म र संस्कृतिको रक्षाको लागियस्ताजागरणकार्यक्रमआवश्यक रहेकोमाजोड दिएकाथिए ।
    सो शिक्षावर्गमाशारिरीक, बौद्धिक र मानसिक सम्बन्धिविषयमाप्रशिक्षणदिइने बताईएको छ । शारिरीकतर्फ योग,ध्यान र खेल र बौद्धिकतर्फवेद धर्मग्रन्धसम्बन्धिविभिन्नविषयमाप्रशिक्षणगरिनेर मानसिकतर्फ मनलाई कसरी एकाग्र बनाउने भन्ने बारे कलाप्रशिक्षणगरिनेहिन्दुु स्वयमंसेवक संघ नेपाल,पश्चिम क्षेत्रकाप्रचारक विकुुल दाहालले जानकारी दिनुुभयो । साथै यस शिक्षावर्गको मूख्यउद्धेश्यआफनो हिन्दुु धर्म, संस्कृतिको जर्गेणागर्नुुको साथै ब्यक्तिलाई आपनो राष्ट्रप्रतिउत्तरदायीकर्तब्यनिष्ठबनाउने, निष्ठावान र चरित्रवानबनाई समाजको कार्य गर्न सक्षक नागरिक बनाउने रहेको बताउनुुभयो ।
    यस्तो किसिमको शिक्षावर्ग प्रशिक्षण सुर्खेतमा सम्पन्नभईसकेको अन्यठाउँहरु महेन्द्रनगर, डडेल्धुुरामा सन्चालनभईरहेको र सबै गरि ३४ जिल्लामाशिक्षावर्ग सन्चालनहुुने आयोजकले जानकारी दिइएको छ ।
    प्रशिक्षकहरुमाडा. दिपकअधिकारी, भुुवनचन्द्रा, नारायण प्रसादढकाल र बासुुदेव मिश्र रहनुुभएको छ । सो शिक्षावर्गमा सहभागीहुुनआएका सुुर्खेत इतरामकायुुवामदनकृष्णन्यौपानेले आफुुले केहि नयाँनौलो महसुुशगरिरहेको र ब्यवहारमा परिवर्तन हुुने विश्वास प्रकट गरे त्यसैगरि बाँकेकाअर्का सहभागीअभिजिततिवारीले आफनो हिन्दुु धर्म र संस्कृतिबारे बुुझनपाईने बताए ।

  • १५ कार्तिक २०७५, बिहीबार १२:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित