मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कलाकार सिंहको फुलबुट्टे चोलीले चर्चा कमाउँदै
  • मार्गरेखा संवाददाता

  • कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँके शाखा अध्यक्ष विरेन्द्र सिंह ठकुरीको लय सृजनामा रहेको फुलबुट्टे चोली बोलको गीतले छोटो समयमा चर्चा कमाउन सफल भएको छ ।
    सामाजिक सञ्जाल युट्युबमा अपलोड भएलगत्तै गीतले सकारात्मक चर्चा कमाउँदै गएको छ । फुलबुट्टे चोली”बोलको गीत सार्बजनीक भएको छ । यो गीतको शब्द

    शृजना “सन्ध्या केसी” को रहेको छ भने लय शृजना नेत्र भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ । स्वर नेत्र भण्डारी संगै “डिला बस्यालको” रहेको छ।गीतको अडियो अनी भिडीयो निर्माण 4G ग्रुप नेपालले गरेको हो भिडीयोमा अभिनय अहिलेका चर्चीत मोडल कृष्ण रेउले निशा शाही ठकुरी र मनिष खड्काको रहेको छ ।
    यो भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।

  • १९ कार्तिक २०७५, सोमबार १३:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित