मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र,१७।
    पूर्वपश्चिमराजमार्ग अन्तरगत बर्दियाको बारबर्दिया नगरपालिका ९ स्थितबनगाईमा आईतबार करिब ७ बजे बिहानभएको मोटरसाईकलदुर्घटनाकाघाईतेभएका ३ जनाको मृत्यु भएको छ ।घटनामाघाईते भएकामधुवननगरपालिका १बस्ने २१ बर्षिया सुरज चौधरी, १४ बर्षिया कृष्णा चौधरी र बारबर्दिया ९ का २३ बर्षिया खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकलकलेजमा मृत्यु भएको हो । मृतक सुरज चौधरीले चलाएको भे ८ प ६९६८ नं. मोटरसाईकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नं. विपरित दिशाका मोटरसाईकल एक आपसमाठोक्किएर दुर्घटनाभएको जिल्लाप्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले वताए। तिव्र गतिका कारण मोटरसाईकल ठोक्किएको प्ररारम्भिक अनुसन्धानबाटखुलेको प्रहरीले वताएको छ ।

  • १७ चैत्र २०७५, आईतवार १०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित