मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कन्द्रा नाला पुलले दुई नगरको,भाईचार र ब्यापारीक सम्बन्धमा प्रगाढ बनाउने  नगरप्रमुख मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री
  • मार्गरेखा संवाददाता

  •  

     

    बर्दिया,चैत्र,२९, मधुवन ।
    मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले मधुवन नगरपालिका देखी बारबर्दिया नगरपालिका जोड्ने पुलको सिलन्यास गरेका छन ।

    ब्यापारीक सम्भावना बोकेको यस स्थानको विकासका साथै छिमेकी नगरका सर्वसाधारणका लागि पनि पुल अत्यन्त उपयोगी हुने वताएका छन्। उनले राष्ट्रिय गौरवको आयोजन बबई सिचाई आयोजना र मधुवन नगरको पहमा निमार्ण हुन लागेको पक्की पुलको सिलन्यास गर्दै नगर प्रमुखले भने कृषिजन्य बस्तु र खाद्यजन्य बस्तु मा अब यो पुलले भाबनागत एकता,भाईचार र ब्यापारीक सम्बन्धमा प्रगाढ बनाउने बताएका छन । कन्द्रा नाला पक्की बनाउन सहयोग गर्ने संघिय सासद, प्रदेश सासद ,राजनीति दलका प्रमुख , सिचाई विभागका प्रमुख र बबाई सिचाई आयोजना लगयात सम्म्पुर्ण टिम लाई धन्याबाद दिएका छन ।

    बबाई सिचाई आयोजनाको ८० लाखकोलागतमा बन्नलागेको पुल यो आर्थिक बर्ष सम्पन्न गर्ने बताईएको छ ।पुल निर्माण भएसंगै यहाँका जनातको आवागमन सहज हुने र ब्यापार व्यावसायमा समेत राम्रो बृद्धि हुने आसा स्थानियबासी लिएका छन ।

    यो पुलको निर्माण भएसंगै दुई नगरमा ठूला सवारी साधन चल्ने भएका कारण व्यापारमा बिस्तार हुने भन्दै यसले कुशुम्बाबजारको विकासको ढोका खोलेको समाजसेबी एबम ब्यापारी लक्ष्मणजंग बोहरा ले बताए।

  • २९ चैत्र २०७५, शुक्रबार ०८:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित