मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेकोले नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने
  • मार्गरेखा संवाददाता

  • ३ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

    वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।
    अनुसार पहिलो चरणमा ७७ जिल्लामा हुनेछ । यो कार्यक्रम एक महिना लामो हुनेछ ।

    दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।

  • ३ बैशाख २०७६, मंगलवार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित