मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं महिला बक्सिङ प्रतियोगितामा मिनु र सुष्मालाई स्वर्ण
  • मार्गरेखा संवाददाता

  • नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८ औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र प्रदेश ३ की सुष्मा गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

    महिलाको ५१ देखि ५४ केजी तौल समूहमा आर्मीकी मिनुले पुलिसकी निशा तामाङलाई पराजित गरिन् ।

    महिला ४६ देखि ४८ केजी तौल समूहमा सुष्माले आर्मीकी ललिता महर्जनलाई हराएर स्वर्ण जितेकी हुन् ।

  • ३ बैशाख २०७६, मंगलवार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित