मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

श्रीलङ्काका बिस्फोट ३ चर्च र ३ होटलमा बिस्फोट मृत्यु हुनेको संख्या १३८ पुग्यो, ४ सय बढी घाइते मृत्यु
  • मार्गरेखा संवाददाता

  • इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको

    कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ।

    यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। होटलमा भएको विस्फोटमा परी कतिजना हताहत भए भन्ने खुलाइएको छैन। यद्यपी मर्नेहरुमा ९ जना विदेशी रहेको सुरक्षा निकायले पुष्टि गरेको छ।

    आक्रमणको जिम्म कसैले नलिएको पनि सुरक्षा निकायले जनाएको छ।

    विस्फोट लगत्तै प्रधानमन्त्री रनील विक्रमासिंघेले सुरक्षा परिषदको आपत्कालिन बैठक बोलाएका

  • ८ बैशाख २०७६, आईतवार १४:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित