मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा बाँकेको अध्यक्षमा खरेल र सचिवमा कोइराला चयन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् ।नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन ।

    खरेल माओवादी बाँकेको संयोजक हुन भने कोइराला एमाले बाँकेका अध्यक्ष हुन् । नेकपा सचिवालय बैठकको निर्णय सोमबार औपचारिक सार्वजनिक भएको हो

  • ९ बैशाख २०७६, सोमबार १७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित