मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु
  • मार्गरेखा संवाददाता

  • दाङ । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ, भने एक जना बालक घाइते भएका छन् । चट्याङ गलबार साँझ ६ः १५ बजे तिर परेको हो ।

    चट्याङ लागेर ज्यान गुमाएकाहरु राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्ष कै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विनोद विक्रम शाहले वताएका छन् ।

  • १० असार २०७६, मंगलवार २०:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित