मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरले दुई लाख रुपैयाँ घुससहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव सहित दुई जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरले दुई लाख रुपैयाँ घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
    अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनीयर विष्णा ठगुन्ना घुससहित आज पक्राउ गरेको हो । उनीहरुलाई थप कारबाहीका लागि काठमाण्डौं पठाइने अख्तियारका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिए ।

  • १२ असार २०७६, बिहीबार १३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित