मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस बाँकेले प्रहरी प्रशासनको ज्यादति विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँके घेराउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले ‘प्रहरी प्रशासनको ज्यादति विरुद्ध बिरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेको छ । प्रहरी प्रशासन ले आफ्ना निर्दोष कार्यकर्तालाई जबर्जस्ती हिरासतमा लिइ माथिल्लो दबाद छ भन्दै अनावश्यक दुख दिएको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो ।कम्दी घटनामा डुडुवा गाउँपालिकाका उपप्रमुखका श्रीमान् सहित ५ जना काँग्रेस नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएपछि काँग्रेस आक्रोशित भएको हो

     

  • २० असार २०७६, शुक्रबार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित