मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ५० हजार रुपिया सहयोग
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज,साउन २६ । नेपालगञ्जमा लामो समयसम्म क्रियाशिल बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ५० हजार रुपिया सहयोग गर्नुभएको छ । आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखामा आयोजित कार्यक्रममा मेयर राणाले शाखा अध्यक्ष ठाकुर सिंह थारुलाई डेढ महिनाको पारिश्रमिक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मेयर राणाले क्यान्सरसँग
    संघर्षरत पत्रकार विरहीले नेपालगञ्जमा पु¥याएको योगदानको स्मरण समेत गर्नुभयो । मेयर राणाले मासिक पारिश्रमिक सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।

  • २६ श्रावण २०७६, आईतवार २०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित