मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज टु रारा साईकिलिङ यात्रलाई शहरी बिकाश मन्त्री ईस्तिहाक राई द्वारा सहयाेग गनेँ प्रतिबद्वता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज श्रावण २७  निकट भबिष्यमा नेपालगन्ज देखि कर्णाली प्रदेशकाे प्रमुख पर्यटन केन्द रारा ताल प्रबर्दन र प्रचार गनेँ उदेश्यले अायाेजना गर्न लागिएकाे नेपालगन्ज टु रारा साईकिलिङ यात्रकाे प्रस्ताव नेपाल    सरकार का माननीय शहरी बिकाश मन्त्री ईस्तिहाक राई   लाई नेपालगन्ज बाईसाईकल क्ल्ब को तर्फ बाट Toure de Rara को लागी प्रस्ताब पत्र नेपालगन्ज टु साईकिल यात्रा अाथिक समितीका संयाेजक सुरेन्द्र काकीँ नेपालगन्ज साईकिल क्लबका सचिव गगन थापाले साेमबार नेपालगन्जमा बुझाईएकाे छ ।

    नेपालगन्ज टु रारा साईकिलिङ यात्राले कर्णाली प्रदेशकाे प्रमुख पर्यटिकीय रारा ताल प्रबेश द्वाराकाे रूपमा रहेकाे नेपालगन्ज काे पहिचान गराउने भएकाे हुनाले यात्रालाई नेपाल सरकार र व्यक्तीगत रूपमा सहयाेग गनेँ प्रतिबद्वाता व्यक्त नेपाल सरकारका शहरी बिकाश मन्त्री माेहम्द ईस्तिहाक राईले नेपालगन्ज साईकिल क्लवका सचिव गगन थापाले जनाएका छन ।

  • २७ श्रावण २०७६, सोमबार २०:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित