मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यस्ता काम गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुने बिहीबारको दिन
  • मार्गरेखा संवाददाता

  • साथमा यो दिनमा भगवान बिष्णुको पनि विशेष पुजा गरिन्छ। जुन मानिसले भगवान बिष्णुको पुजा गर्छ उ संग महालक्ष्मी प्रसन्न भएर घर-परिवारमा सुख-समृद्धि छाउछ।

    १. बिहिवार सुर्य उदाउनु भन्दा पहिले उठ्नुस र नुहाएर चोखो मनले भगवान बिष्णुको लागि घ्यु हालेर दियो बल्नुस !

    २. बिहिवारको दिन केराको बोट मुनि दियोमा बत्ति बाल्नुस, गरिब बच्चाहरुलाई केरा दान गर्नुस्!

    ३. गुरु वृहस्पतिको मुर्ति अथवा फोटोमा पहेंलो कपडामा राखेर पुजा गर्नुस् ! पुजामा केशरी,चन्दन, पहेंलो चामल, पहेलो फुल र प्रशादको लागि पहेंलो परिकार अथवा फलफुल चडाउनुस !

    ४. बिहिवारको दिन पहेलो कपडा लगाउनुस र नुन नभएको खान खनुस ! भोजनको लागि पहेंलो परिकार जस्तै बेसनको लड्डु, आप, केरा राख्नुस् !!

    ५. ऊँ वृ वृहस्पते नम: यो गुरु मन्त्रको जप कम्तिमा पनि १०८ पटक गर्नुस् !!

    ६. बिहिवार पुजा गरिसकेपछि केसरिको टिका लगाउनुस र दिनको सुरुवात गर्नुस् !!

    ७. हरेक बिहिवार शिब जी लाई बेसनको लड्डुको भोग लगाउनुस, यस्तो गर्नाले वृहस्पति ग्रहको दोष टाढा हुन्छ। बिहिवार वृहस्पति ग्रहको लागि ब्रत बस्नुस् !!

    ८. वृहस्पतिसँग जोडिएका पहेंलो बस्तुहरू जस्तै: सुन, बेसार, चनाको दाल, आप आदि गरिबहरुमा दान गर्नुस् !!!

  • ३० श्रावण २०७६, बिहीबार ०५:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित