मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्तमान सरकारले दुई तिहाई मतको दुरुपयोग नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पाैडेल
  • मार्गरेखा संवाददाता

  • ?????????????????????????????????????????????????????????

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  केपी शर्माको नेतृत्वमा रहेको दुई तिहाई बहुमतको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारले दुई तिहाई मतको दुरुपयोग गरिरहेको बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरे कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालका कम्प्युनिष्टहरुले जनतालाई झुक्याउने र भ्रमको खेती गर्ने गरेको भन्दै नेपाली जनतालाई तिनिहरुबाट सजग रहन आग्रह गरेका छन् । पााैडेले सरकारको कार्यशैलि जनभावना अनुसार नभएको बताउँदै काँग्रेसले सरकारलाई सहि बाटोमा हिडाउने प्रयास गरिरहेको बताएका छन् ।  नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलाराम शर्माले काँग्रेसको नीति विधि र विचारलाई स्थानिय स्तरमा लागु गर्न सबैलाई अनुरोध गरेका छन् ।

  • ४ भाद्र २०७६, बुधबार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित