मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • दुर्गा अचार्य, भाद्र,५ ।बर्दियाको गेरूवा गाउँपालिकामा बाघको आक्रमणबाट बिहिवार एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको गेरूवा गाउपालिका वडानम्वर ४ गोला घरनजिकको नर्सरीमा बाख्रा चराउने क्रममा ५६ बर्षिय रामकलि शाहिको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङ्गबाङ्ले वताए ।

  • ५ भाद्र २०७६, बिहीबार १५:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित