मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज काे बिकाशका लागि शहरी बिकाश मन्त्री सग उपप्रमुख थापा भेट
  • मार्गरेखा संवाददाता

  • शहरी बिकास मन्त्री श्री मोहम्मद इश्तियाक राई  र नेपालगन्ज उप-महानगर पालिकाको उप-प्रमुख श्री उमा थापा मगर  बिच काठमाडौ मा नेपालगन्जकाे बिकाश निमार्ण समन्धमा   छलफल भएकाे छ ।
    छलफलमा उप प्रमुख श्री उमा थापा मगरले  नेपालगंजकाे     समाजिक अार्थिक र संंकृृृतिक विकासका  लागि  एक जुट भएर अगाडि बढ्न मन्त्री श्री माे.इश्तियाक राई  लाई अनुराेध  गरेकी छन । मन्त्री   माे. इश्तियाक राई ले नेपालगंजकाे विकासकाे लागि अाफुले कुनै पनि कसुर बांकि नराखि समग्र नेपालगंज नगरकाे विकासमा सहयाेग गर्ने बताउदै मन्त्री राई नेपालगन्ज क्षेेत्रकाे  समग्र बिकाश का लागि नेपालगन्ज बासी एकजुुट हुनु पनेँ बताएकाेे कुरा  नेपालगन्ज उप-महानगर पालिकाको उप-प्रमुख श्री उमा थापा जनाए ।

  • ८ भाद्र २०७६, आईतवार १९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित