मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्तमान कम्युनिस्ट सरकारले राज्यका हरेक अंगलाई तहस नहस गदै देउवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौ भादै ११ ।नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बर्तमान कम्युनिस्ट सरकारले राज्यका हरेक अंगलाई तहस नहस गदै देशलाई समाप्त पार्ने अभियान सुरू गरेको हुनाले देशलाई बचाउन लोकतन्त्र बादी एक जुट भई अगाडि बढ्नु पर्ने बताए । बुधाबार काठमाडौं नेपाल प्रेस युनियन ले आयोजित एक कार्यक्रमा लाई सम्बोधन गदै बताएका हुन ।
    सभापति देउवाले प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता लाई केपि ओली सरकार रोक्ने कानुन बनाउन थालेको हुनाले प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता पक्षधर हरू सचेत हुनु पनेँ बताए।
    नेपाली काँग्रेसका नेता तथा पुर्व संचारमन्त्री मिलेन्द्र रिजालले प्रधानमन्त्री केपि ओलीले आफुलाई मन आएका लहड कुराहरूबाट देश बिकाश गर्दछु भन्ने लहडबाट देश बिकाश नहुने बताए

  • ११ भाद्र २०७६, बुधबार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित