मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकारहरुको सहयोग बिना राष्ट्र र समाजको बिकाश नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका
  • मार्गरेखा संवाददाता

  •  

    बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले बाँके जिल्लाको सुशान र शान्ती सुरक्षा कायम गर्ने प्रमुख लक्ष्य लिएको बताएका छन ।
    सरुवा भई बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका कुमार बहादुर खडकाले बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरु संग भेटघाट गदै बताएका छन ।
    प्रमुख जिल्ला अधिकारी कुमार खड्काले राष्ट्रको चौथ अङ्गका रुपमा रहेका पत्रकारहरुको सहयोग बिना राष्ट्र र समाजको बिकाश नहुने बताउदै राष्ट्र र समाजको बिकाश लागी पत्रकारहरुले सहयोग गर्नु पर्ने बताए । पत्रकारहरुको एक जिज्ञासको जवाफ दिदै अधिकारी कुमार खडकाले प्रत्येक राष्ट्र सेवक कर्मचारीहरुले आ आफ्नो पद प्रति इमान्दार भई कार्य गरेमा देशमा सुशासन कायम हुने बताउदै आफुले भष्ट्रचार गर्दिन गर्ने पनि नदिने बताए ।

  • १९ भाद्र २०७६, बिहीबार १५:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित