मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिका कार्यबाह मेयर उमा थापा सग युनिसेफको उच्चस्तरीय टोलीले भेटघाट
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, भदौं २० । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहनुभएका उपप्रमुख उमा थापा मगरसँग शुक्रबार युनिसेफको उच्चस्तरीय टोलीले भेटघाट गरेको छ ।

    युनिसेफको राष्ट्रिय समिति स्वीटजरल्याण्डका प्रमुख हाङ्स कुञ्जल नेतृत्वको टोलीले उपमहानगरपालिकाको कार्यालयमा उपप्रमुख मगरसँग भेटघाट गरि विभिन्न विषयमा छलफल गरेको हो । सो अवसरमा उपप्रमुख थापाले युनिसेफको सहकार्यमा नेपालगञ्जमा बालश्रम विरुद्धको कार्यक्रम संचालन भईरहेको भन्दै आगामी दिनमा समेत थप सहकार्य गरेर अढि बढ्न सकेमा सफलता प्राप्त हुने बताउनुभयो । युनिसेफको टोलीले नेपालगञ्ज उपमहानगरपालिकाले बालश्रमबाट उद्धार गरि विद्यालयमा भर्ना गराउन सहयोग गरेका तीनजना बालबालिकासँग भेट गरेको युनिसेफको टोलीले वालश्रम विरुद्ध उपमहानगरपालिकाको प्रयास सह्रानीय भएको जनाएको छ । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रमुख महिला विकास अधिकृत तथा महिला तथा बालवालिका शाखा प्रमुख शोभा शाह, सामाजिक विकास प्रमुख कृष्ण जोशीले यु्निसेफको सहकार्यप्रति अभार प्रकट गर्दै निरन्तर सहकार्यमा जोड दिनुभयो ।

    गरेको छ ।

  • २० भाद्र २०७६, शुक्रबार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित