मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रोल्पामा यात्रुबाहक बस खोलामा खस्याे, दुई जनाको घटनास्थलमै मृत्यु
  • मार्गरेखा संवाददाता

  • रोल्पा– पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

    रोल्पा प्रहरीका अनुसार लुङग्री ३ जुतुङखोला घर भएका चालक २५ यामबहादुर घर्ती मगर र लुङग्री २ सिर्पका १८ बर्षिय सुर्यलाल जिएमको मृत्यु भएको हो।

    सोमबार दिउँसो रोल्पाको सिर्प जाने तयारीका लागि ग १ ख ५५३७ आर्शिवाद यातायात प्रालिको उक्त गाडी बसपार्कमा लैजानका लागि फर्काउन जाँदै गर्दा दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। गाडी खोलामा खसेपछि स्थानीय र प्रहरीको सहयोगमा शव बाहिर निकालिएको थियो।

  • १३ आश्विन २०७६, सोमबार १६:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित