मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बुधबारबाट सन् २०२१ का लागि डीभी खुल्यो, यसरी दिनुस् आवेदन
  • मार्गरेखा संवाददाता

  • २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुलेको छ । यसपटक आवेदन फाराम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल अनिवार्य गरिएको छ ।

    आज (बुधबार) मध्याह्नदेखि नोभेम्बर ५ २०१९ को मध्याह्न १२ बजेसम्म आवेदन दिन सकिनेछ । आवेदन फाराम भर्न कुनै शुल्क भने लाग्दैन ।

    अनलाइनमै डीभीको फाराम भरेपछि प्राप्त कनफर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्नेछ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरकै आधारमा डीभी परे/नपरेको थाहा हुन्छ ।

    तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि विभिन्न सर्त र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

  • १५ आश्विन २०७६, बुधबार १६:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित