मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणकाेे स्वागतका लागि पर्सी आइतबार सार्वजनिक बिदा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।

    गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    राष्ट्रपति सी शनिबार काठमाडौं आएर आइतबार फर्किंदैछन् । शनिबार सार्वजनिक बिदा नै भएकाले सरकारले आइतबारमात्रै बिदा दिएको हो

  • २४ आश्विन २०७६, शुक्रबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित