मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके कांग्रेस द्वारा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस बाँकेले शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेको छ।

    विजया दशमी,शुभ दिपाबलि तथा छठ पर्व २०७६ को अबसरमा पार्टी कार्यालय नेपालगन्जमा सुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरिएको कांग्रेस बाँकेेेले जनाएको छ।

    नेपाली कांग्रेस बाँके सभापति किरण काेईरालाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रममा अधिकाश नेता कार्यक्रताहरूले  आत्मियता र सद्भाव बढ्ने बिचार राख्दै सुभकामना व्यक्त गदै  छरिएर रहेका कांग्रेसि साथिहरु एक आपसमा मिल्यो भने एकताको सन्देश  जाने अाफ्नाे भनाई राखेका थिए ।

    सुभकामना व्यक्त गर्ने नेताहरू कांग्रेसले गुटगत राजनिती त्याग्नुपर्ने बताए कांग्रेसमा गुटगत राजनिती बढेका कारण पार्टी कमजोर बन्दै गएको बताएका थिए

     

     

  • २६ आश्विन २०७६, आईतवार १५:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित