मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रचण्डको कार्यक्रमप्रति काँग्रेसको आपत्ती
  • मार्गरेखा संवाददाता

  • आसन्न उप–निर्वाचनका लागि स्थापना गरिएको सम्पर्क कार्यालय परिसरमा नेकपाले चुनावी सभा सहितको कार्यक्रम आयोजना गर्न लागेपछि नेपाली काँग्रेस कोहलपुरले बिरोध जनाएको छ ।
    कोहलपुर नगरपालिका वडा नं. ६ मा रहेको निर्वाचन सम्पर्क कार्यालय नजिक नेकपाले आज नेकपा अध्यक्ष पुष्प कमल दाहाल र महासचिव विष्णु पौडेलल सहितले सम्बोधन गर्ने कार्यक्रमको स्थान तत्काल सार्न कोहलपुर काँग्रेसका सचिव भुम भण्डारीले आग्रह गरेका छन् । नगर सचिव भण्डारीले बिज्ञप्ति जारी गर्दै यस्तो गतिविधीले निर्वाचन आचारसंहिताको उल्लंघन हुने बताउँदै यस विषयमा नेकपालाई गम्भिर हुन अनुरोध समेत गरेका छन् ।

  • १९ कार्तिक २०७६, मंगलवार ११:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित