मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिका ६ को उप निर्वाचनका उमेद्वारहरु को हुन ?
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिका वडा नं. ६ मा अहिले चुनावी सरगर्मी दिन प्रतिदिन बढिरहेको छ । स्थानिय निकायको निर्वाचन २०७४ बाट नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित रामशोहन थारुको निधन भएपछि आउँदो मंशिर १४ मा यस वडामा वडाध्यक्ष पदका लागि उप–निर्वाचन हुँदैछ । नेपाली काँग्रेस, पार्टी एकिकरण पश्चातको हालको सत्तारुढ दल नेकपा र राप्रपाले आफ्ना उमेद्वारहरुलाई अघि सारिसकेको छ । तीन दलका उमेद्वाहरु अहिले चुनावी गतिविधीहरुलाई तिब्र पार्दै अगाडी बढेका छन् । वडा नं. ६ को चुनावी मैदानमा उत्रिएका उमेद्वाहरुको बारेमा तयार पारिएको परिचयात्मक सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

    उम्मेदवारहरुको बारेमा जानकारी लिन तलका फोटोहरुमा क्लिक गर्नुहोस ।

     

  • २५ कार्तिक २०७६, सोमबार १३:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित