मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज म्याराथन का लागी तीर्थ वली अन्तर्राष्ट्रिय संयोजक नियुक्त
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – जर्मनीमा बस्दै आएका धावक तीर्थ वलीलाई नेपालगञ्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक नियुक्त गरिएको छ । नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन् ।

    सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली सन् २००५/०६ मा १५०० मिटर (सिनियर दौड)मा तेस्रो भएका थिए । सन् २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन् ।

  • २९ कार्तिक २०७६, शुक्रबार १३:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित