मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते
  • मार्गरेखा संवाददाता

  • १३ मंसिर, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए ।

    दुर्घटनामा बालबच्चा सहित अन्य १३ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको डीएसपी वलीले जानकारी दिए ।

  • १३ मंसिर २०७६, शुक्रबार १२:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित