मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

धरानमा भत्कियो लालकिल्ला, नेपाली कांग्रेसको ऐतिहासिक जित
  • मार्गरेखा संवाददाता

  • धरान- धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। शनिबार भएकाे उपनिर्वाचनकाे मत परिणामअनुसार कांग्रेसका उम्मेदवार तिलक राई २६ हजार ७०९ मत ल्याइ विजयी भएका हुन्।

    प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका छन्। मतगणानाकाे सुरुवातदेखि नै लिड गरेकाे कांग्रेसले यसअघिकाे कम्युिनस्टकाे गढ मानिने धरानमा पहिलाे पटक जित निकालेकाे हाे।

  • १६ मंसिर २०७६, सोमबार ११:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित