मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज साइकिलिङ्ग क्लबमा गगनसिंह थापा अध्यक्षता निर्बाचित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साइकिलिङ्ग क्लबको दोस्रो अधिवेशनले गगनसिंह थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    बाँकेको बैजनाथ गाउँपालिकाको गाभरमा शनिबार सम्पन्न क्लबको दोस्रो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लवराज श्रेष्ठ, उपाध्यक्षमा रमेश मल्ल, सचिवमा सुरेन्द्र कार्की सहसचिवमा झबिलाल शर्मा र कोषाध्यक्षमा सालिक सुबेदी सदस्यमा प्रेम के सी,सतिश निराैला,प्रदिप सापकाेटा,चन्द्र श्रेष्ठ पुष्कर हमाल ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । साे अधिवेशनले बरिस्ठ सल्लाहकारमा निर्बमान अध्यक्ष केशर अाले नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल सम्सेर राणा र सल्लकारमा टंक सिह ठकुरीलाई चयन गरेकाे छ । अधिबेशनले नेपालगन्ज टुर डे ठाकुरद्वारा ,नेपालगन्ज टुर डे रारा, नेपालगन्ज काेरा र मेयर कप साईकिलिङ प्रतियाेगता गर्न निर्वाचित कार्यसमिती अधिकार दिएकाे छ।

  • २८ मंसिर २०७६, शनिबार २०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित