मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायाेजन लागि समिती गठन
  • मार्गरेखा संवाददाता

  • बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायाेजन लागि समिती गठन

    बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने भएको छ ।

    यस्को लागी नेपालगन्जका प्रमुख धवल सम्सेर राणा सहित नेकपा,नेपाली कांग्रेस, राप्रपा लगायत दल र अरु सरोकारवालाको छलफल भएको छ ।

    छलफलबाट १७ सदस्यीय समिती गठनपछि भएको नेकपाका नेता रत्न खत्रीले बताए ।

    बैठकले कर्णालीमा समायोजनको लागि बाके र बर्दियाका सांसद,दल र सरोकारवाला देखी जनतासङ छलफल चलाउने सहमति भएकोे छ । आन्दोलन गर्ने सम्मको योजना छ ।

  • ९ पुष २०७६, बुधबार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित