मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्राउन सुगर बिक्रीका लागि बसिरहेका एकजना भारतिय राजपुरबाट पक्राउ
  • मार्गरेखा संवाददाता

  • बर्दियाको राजापुरमा लागुऔषध ब्राउन सुगरको कारोबार गर्नै एकजना भारतियलाई प्रहरीले पक्राउ गरेको छ ।

    बिक्रीगर्नका लागि कुरिरहेको अवस्थामा १० ग्राम ब्राउन सुगर सहित भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगरका २७ बर्षिय हरजीत सिँहलाई पक्राउ परेका हुन् । राजापुर क्षेत्रमा लागुऔषध दुर्वयसनी बढेको जनगुनासो बढेसंगै जिल्ला प्रहरीकार्यालय बर्दियाको बिशेष टोली र ईलाका प्रहरी कार्यलय राजापुरको टोलीले राजापुर —४ शत्तिपुल खोलाको बगरबाट सिँह पक्राउ गरेको हो ।

    पक्राउ परेका सिँहलाइ थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्याल राजापुरमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरि उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले वताए । बरामद भएको लागुऔषधको बजार मूल्य ७० हजार भएको प्रहरकिो भनाई छ । उक्त लागुऔषधले २ सय जनालाई प्रभावित पर्नसक्ने प्रहरी उपरिक्षक मैनालीको भनाई छ ।

  • ४ माघ २०७५, शुक्रबार १५:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित